| लाग्ने शुल्क/दस्तुर: | आर्थिक ऐन बमोजिम |
|---|---|
| लाग्ने समय: | 7 दिन |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.ना.प्र.प.को प्रतिलिपि।
2.छूट जग्गाको फिल्ड बुक वा आंकडा बुक उतार पत्रको प्रतिलिपि।
3.सो जग्गामा हक प्राप्त हुने अन्य प्रमाणहरु जस्तै साविकको वडापत्र, राजिनामा, वकसपत्र लगायत अन्य लिखतहरुको प्रतिलिपि।
4.मृतकको हकमा हक खाने हकवालाहरु खुलेको नाता प्रमाणित प्रमापत्रको प्रतिलिपि।
1.उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबझको आधारमा सिफारिस गरिनेछ।